Wednesday, January 7, 2009 7:10

पूजा अघाइन् अमेरिकीसंग

Posted by admin on Thursday, September 4, 2008, 5:06
This news item was posted in Nepali News category and has 1 Comment so far.

Imageअमेरिकामा रमाइरहेकी नेपाली नायिका पूजा चन्दको बारेमा एउटा समाचार प्राप्त भएको छ यो साता। आफ्नो दुःखमा साथ दिएका नेपालमा रहेका श्रीमान् सुरज चन्दलाई चटक्क छाडेर छोरी लिएर अमेरिका छिरेकी पूजाले उता आफ्नो विश्वासिलो पात्रलाई पनि धोका दिएकी छिन्।

पूजालाई सुरुमा अमेरिकामा साथ दिने अमेरिकी नागरिकसाग उनी लामो समयदेखि बस्दै आइरहेकी थिइन् आफ्नी छोरीका साथ। केही वर्ष ती अमेरिकीसाग बस्दै आइरहेकी पूजाले हातमा ग्रिनकार्ड परेपछि ती अमेरिकीलाई छाडेकी हुन्, ‘मेरो साथी मात्र हो, अरू केही होइन’ भनेर अमेरिकामा रहेका आफ्ना समकक्षीहरूलाई भन्दै आएकी पूजा र ती अमेरिकी एउटै फ्ल्याटमा बस्दै आएका थिए। दामबाट आफू सुरक्षित भएको महसुस गरेपछि पूजाले ती अमेरिकीलाई छोडेको कुरा अमेरिकामा रहेका नेपाली कलाकारहरूबीच निकै चल्ने गरेको छ।

You can leave a response, or trackback from your own site.

1 Response to “पूजा अघाइन् अमेरिकीसंग”

  1. 2008.09.22 08:19

    hi good luck

Leave a Reply