नेपालका कलाकारहरूले आफूलाई राष्ट्रको गहना भन्छन् र मुलुकले पनि त्यही दर्जा देओस् भन्ने चाहन्छन्। गहना यस्तो बस्तु हो, जसले मानिसको सौन्दर्य चम्काउँछ, अथवा गहना सजावटको बस्तु हो। आम मानिसले पनि कलाकारलाई विशिष्ट मान्छे मानेका हुन्छन्।तर तिनै कलाकार गहना भएर समाजलाई चम्काउने होइन, <--more--> पैसाको लोभमा विदेशिएर अर्काको भाँडा मस्काउने ...
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई परिवारवाद लादेको, छोरालाई स्वकीय सहसचिव बनाएको र परिवारलाई नै अमेरिका लगेको आरोप लागिरहेको छ । प्रचण्डपुत्र प्रकाश दाहालको जीवन संर्घष् र विगत हेदा त्यस्तो पटक्कै लाग्दैन । कलिलै उमेरमा संघर्षले खारिएका युवा नेता प्रकाशले युद्धकालमा गरेका दुःख के आझेलमा परेकै हो - उहाँ भन्नुहुन्छ- पार्टीमा मेरो पनि आप\mनै खाले संघर्ष छ । मैले युद्धकालमा गरेको दुःख किन मान्छेहरुले बिर्सर्े हुन् - नातावाद र परिवारवाद भन्दा पनि पार्टर्ीीे जिम्मेवार
नवोदित नायिका ममता प्रधानले निर्माता संजय कुटु र निर्देशक कृष्ण चापागाइंले फिल्म खेलाउंछु भनेर आफू माथि बलात्कार गर्न खोजेको कुराको पर्दाफास गरेर उनीहरुमाथि बलात्कार प्रयासको मुद्दा हालेपछि नीज आरोपीत कुटु र चापागाइ" हाल सर्म्पर्क बाहिर छन् । नायिका प्रधानले आफूमाथि भएको उक्त अन्यायको कडा प्रतिकार स्वरुप पुलीसमा उनीहरुलाई कानूनी कार्वाही गरिपाऊ भनेर मुद्दा हालेको पनि झण्डै एक महिना बित्न लागीसकेको छ ।
प्रतिष्ठित बन्नका लागि महँगा गरगहना प्रयोग गरिन्छ। ती गरगहना सजाउने ठाउँ भनेको गला, टाउको र हात नै हो। झट्ट मान्छेको आँखा त्यहीँ पर्छ र प्रतिष्ठाको मूल्यांकन हुन्छ। मुख्यतया कानमा झुण्डिने र हारका रूपमा लगाइने गहगहनाको मूल्य कति नै पो हुन्छ र। गरगहनाले
हिजोआजका चर्चित र व्यस्त अनि लोकप्रिय नायक निखिल उप्रेती आजको दिनसम्म कसरी आइपुगे, कस्ता छन् उनको जीवनका आरोहअवरोह - आउनुस् जानौं उनीबाटै, तपाईंहरुकै प्रिय स्तम्भ पहिलो पाइलामाः पहिलो क्यारियर ? मेरो क्यारियर प्रशिक्षकबाट शुरू भएको हो। म मुम्बईमा हुँदा बलिउडको एउटा इन्स्टिच्युटमा अभिनयको प्रशिक्षण लिन्थेँ र पछि त्यहीँ द्वन्द्वसम्बन्धी प्रशिक्षण दिने मौका पाएँ। यसो गर्दागर्दै बलिउड चलचित्र उद्योगमा स्टन्ट गर्न थालेँ। यही क्रममा नेपाली चलचित्र उद्योगमा मैले क्यारियर बनाएँ। यसरी हेर्दा द्वन्द्व प्रशिक्षणबाटै मेरो कलाकारिताको क्यारियर शुरू हुन पुग्यो। पहिलो चलचित्र ? काठमाडौं आएपछि पहिलो पटक पिँजडा नामक चलचित्रमा काम गर्ने मौका पाएँ। आफ्नो
पोखरालाई सिने नगरी बनाउने प्रतिबद्धता धन बस्नेत पोखरा, २७ भदौ/ चलचित्र पत्रकार संघको आयोजनामा पोखरामा शुक्रबारदेखि दोस्रो नेपाली चलचित्र महोत्सव २०६५ सुरु भएको छ । पोखरालाई सिनेनगरी घोषणा गर्ने अवधारणा अनुरुप आगामी भदौ ३० गतेसम्म चल्ने महोत्सवमा चलचित्रक्षेत्रसँग सम्बन्धित विविध कार्यक्रमहरु प्रस्तुत हुनेछन् । राष्ट्रियस्तरका सिनेकलाकारहरुको सहभागितामा पोखरामा विहान प्रभातफेरिपछि पोखरा सभागृहमा आयोजित भब्य समारोहमा महोत्सवको समुद्घाटन भएको छ । सरकारले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने विषयमा वेवास्ता गरेको गुनासो गरेका थिए । साथै उनीहरुले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था
“मै ठूली भैछु रे” भनेर भित्रि कपडा पनि नलगाई तौलियाले मात्र शरिर ढाँकेर तपाईको घर-घरमा टेलिफिजनको पर्दामा आउने 'मोडल' जेनिसा मोत्तान ठूली भएको अर्को प्रमाण 'निलो' चत्रिकला बजारमा सिडि, भिसिडि, युवा, तन्नेरी र बुढापाकका मोवाइलमा छ्याछ्याप्ती भएको छ। आम नेपाली छोरीहरुलाई साँझ घर बाहिर निस्कनु सरमको कुरा भए पनि 'मोडल' भएपछि रिहर्शल र सम्झौता पत्रमा हस्ताक्षर गर्न होटल―होटल पुग्ने चलन रहेको हल्ला व्याप्त रहेपनि जेनिसाले
पोखरा एउटा अनुपम संसार। जताबाट हेरे पनि नअघाइने। पृथक्–पृथक् परिचय र बहुआयामिक दृष्टिकोण। देश विदेशबाट पोखरा ओइरनेहरुको आ–आफ्नै लक्ष्य र उद्देश्य, सबैलाई सन्तुष्टि दिनसक्ने सुगम गन्तव्य पनि पोखरा। पुमोरी हिमाल, माछापुच्छ्रे हेर्दै अन्नपूर्ण उकालो लोग्नेहरुको स्वादै बेग्लै। तालमाथि तैरिएर बहकिनेहरु त्यसै दङ्ग। गुफाहरुको अँधेरी छाम्दै सृजनशीलता खोज्नेहरु र विन्दवासिनी र तालवारीको घण्ट रन्काउँदै
लन्डन/ फ्रेन्च राष्ट्रपति निकोलस सार्कोजीकी श्रीमती कार्ला ब्रुनीले आफूले मोडलिङ गर्दाको नांगो फोटो देख्दासमेत श्रीमान् खिन्न नभएको बताएकी छिन् । पूर्व इटालियन मोडल ब्रुनीले सार्कोजीसँग गत तीन महिनाको प्रेम-सम्बन्धपछि गत फेब्रुअरीमा विवाह गरेकी हुन् । आफ्नो नांगो फोटो सार्वजनिक हुन सक्ने सम्भावनाप्रति उनले सार्कोजीलाई सचेत गराएकी थिइन् । तर, त्यो फोटो देख्दा सार्कोजीले उल्टै भने, 'मलाई यो फोटो मन पर्यो । यसको एउटा पि्रन्ट पाउन सक्छु ?' भ्यानिटी फेयर म्यागेजिनलाई दिएको अन्तर्वार्तामा ब्रुनीले राष्ट्रपतिको यो भनाइ उद्धृत गरेकी छिन् । ४० वर्षीय प्रथम महिला ब्रुनीले अन्तर्वार्तामा सार्कोजीसँग प्रेममा परेपछि मात्र मिडियाको