सामान्य अवस्थामा खाना खाई राती १० बजे सुतेका भूपाल ढकाल भोलिपल्ट बिहान ७.२० बजे मृतावस्थामा भेटिएका छन् । मलेसियाको इपो औद्योगिक क्षेत्र कान्तानको फोनिक्स पाइप कम्पनीमा कार्यरत भूपालको यही जुलाई १८ तारीख -श्रावण ३ गते) बिहान मृत्यु भएको हो । ६ जना नेपाली श्रमिकहरू कार्यरत उक्त कम्पनीमा भूपाल करीब अर्ढाई बर्षपहिले
पुर्ण बिक -पहाडी साउदी रियाद रोजगारको लागी साउदी अरबमा नेपाली चेलीहरुलुकी छिपि आईरहेको त भेरै भयो । तर लेपाल सरकारले बिदेशमा नेपाली महिला लाई खुल्ला गरे पछि साउदी अरबमा काम का लागी आउने नेपाली महिला उल्यख्य रुपमा केहि समय यता बढेर गएको छ । साउदी अरब स्थित कार्यरत महिलाहरु अुसार भारत हुदै साउदी आउने गरेको बताएका छन् । आउने बेलामा पनी बिभिन्न शोषण मा परेको समाचारहरु आईरहेको नै छ । यस्तै केहि समय पहिला साउदी अरब आएका उदयपुरका राधिका बिक र झापा की