Wednesday, January 7, 2009 5:22

‘sport News’ News

Subscribe to RSS feed

राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

Friday, September 12, 2008 20:08

गण्डकीकी सजना मल्ललाई पहिलो स्वर्ण धन बस्नेत पोखरा, २७ भदौ/नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजनामा शुक्रबारदेखि पोखरामा पाँचौ सिनियर तथा छैटौं्र जुनियर महिला/पुरुष तेक्वान्दो प्रतियोगिताको शुरु भएको छ । सुदुर पश्चिमाञ्चम क्षेत्रीय समन्वय, गण्डकी अञ्चल तथा कास्की जिल्ला कमिटिको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठले गर्नुभएको थियो । उहाँले उदघाटन गर्दै खेलकुद विकासको लागि सबै एकजुट

फूलमायाको सुटिङ खेल आज

Friday, August 8, 2008 21:48

धुर्व पौडेल बेइजिङ, २५ साउन । चीनको राजधानी बेइजिङमा हिजो सुरु भएको २९औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता अर्न्तर्गत सुटिङमा आज नेपालकी फूलमाया क्याप्छाकीले प्रतिस्पर्धा गर्दैछिन् । आज बिहान स्थानीय समयअनुसार करिब नौ बजे सुरु हुने उक्त

बुद्धिचालमा बाजे र नाती भिड्दै

Monday, August 4, 2008 8:54

पोखरा, २० साउन/पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शुरुभएको जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको दोस्रो चरणमा छ खेलाडीले दर्ुइअंक हासिल गरेका छन् । प्रतियोगितामा रामबहादुर क्षेत्री, विवेक लिगल, रितुनाथ लम्साल, लेखनाथ अधिकारी, गिरिधारी दाहाल

छात्रा डबल्स तर्फो उपाधि कुमुदिनीहोम्सलाई, अरु फाइनल आज

Saturday, August 2, 2008 6:57

धन बस्नेत पोखरा, १८ साउन/कास्की जिल्ला व्याण्डमन्टिन संघको आयोजनामा सञ्चालित प्रथम कास्की जिल्ला अन्तरक्याम्पस स्तरीय व्याडमिन्टन प्रतियोगितामा छात्रा तर्फा उपाधि कुमुदिनी होम्स उच्चमाविले जितेको छ । कुमु्दिनीका सुष्मिता गुरुङ र अनिता गुरुङको जोडीले ग्लोबल कलेजियटका प्रतिक्षा आले र वषर्ा त्रिपाठीको जोडीलाई २१(७, २१(१२ को सेटले पराजित गर्दै उपाधि जितेका हुन् । यसैगरी नेपाली राष्ट्रिय खेलाडी सुष्मिता गुरुङ छात्रा एकल तर्फो फाइनलमा प्रवेश गरेकी छिन् । कुमुदिनी होम्समा अध्ययनरत गुरुङले ग्लोबल कलेजियट उच्चमाविकी

नेपाल एसीसी इलaाइट कप ट्रफी क्रिकेटको सेमीफाइनलमा

Monday, July 28, 2008 9:13

नेपाल मलेसियामा जारी एसीसी इलाइट कप ट्रफी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न समूहगत चरणको आफ्नो तेस्रो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

दशकपछि एन्फा कास्की आफनै जर्सी मैदानमा उत्रने

Monday, July 28, 2008 5:43

धन बस्नेत पोखरा, साउन १३/झन्डै एक दशकपछि एन्फा कास्कीको जर्सर्ीी खेलाडीहरु मैदानमा उत्रने भएका छन । एन्फाकै जर्सर्ीी कास्कीको प्रतिनिधित्व गदै खेलाडीहरु तनहँुको आवुखैरेनी र बुटवलको फुटवल मैदानमा देखा पर्ने छन । फुटवल विकासमा तल्लिन एन्फा कास्की प्रतियोगितामा दशक पछिकोे सहभागिताले पोखराको फुटवलको स्तरमा बृद्धि र खेलाडीहरुमा उत्साह थप्ने विश्वास गरिएको छ । 'प्रतियोगिताबाट दशक टाढा रहेकेा एन्फाले दर्ुइ ठूला प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको छ ।' कास्की जिल्ला फुटवल संघका अध्यक्ष खेमबहादुर गुरुङले भन्नुभयो('एन्फाको सहभागिताले नयाँ खेलाडीहरुको उदय हुने छ ।' एन्फाकै सहभागिताले पनि फुटबलमा भाइचाराको सम्बन्ध विस्तार गर्ने आशा गरिएको छ ।

फेवातालमा क्रसलेक पौडी प्रतियोगिता

Saturday, July 26, 2008 21:03

धन बस्नेत पोखरा, ११ साउनर्/पर्यटकीय फेवातालमा क्रसलेक पौडी प्रतियोगिता हुने भएको छ । सधै साँघुरो पौडीपोखरीमा हुने प्रतियोगिता फेवातालमा पहिलो पटक क्रसलेक पौडी प्रतियोगिता हुने भएको हो । नेपाल पौडी संघ कास्कीले भदौ ७ गते प्रथम खुल्ला क्रसलेक पौडी प्रतियोगिता गर्ने भएको हो । पर्यटकीय फेवातालमा हुने उक्त प्रतियोगितामा अधिराज्यभरका पौडीबाजहरुको सहभागिता हुने विश्वास गरिएको छ

इराकलाई विश्व ओलम्पीक खेलमा सहभागी नगर्राईने

Friday, July 25, 2008 6:39

इराकलाई चीनको बेजिङमा हुने विश्व ओलम्पीक खेलमा सहभागी हुनबाट प्रतिवन्ध लगाइएको छ । अन्त्ार्रर्ााट्रय ओलम्पीक सङ्घ आइओसिले इराकलाई खेलमा प्रतिवन्ध लगाएको घोषण गरेको हो । सङ्घले सरकार र राजनीतिक प्रभावमा परेकाका कारण ओलम्पीक सङ्घको सहभागीताको वैद्यता समाप्त भएकोले इराकका खेलाडीहरूलाई खेलमा सहभागी हुन नदिने निर्णर्य

नेपाल हङकङलाई पछि पार्दै इलाइट कपमा अगाडी

Friday, July 25, 2008 6:26

मलेशिया, ९ साउन । मलेशियामा सञ्चालन भइरहेको एसीसी ट्रफि इलाइट कप क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ४४ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ्गमा उत्रेको नेपालले ७ विकेट गुमाउदै २४६ रनको लक्ष्य हङकङ सामु खडा गरेको थियो । प्रतिकारमा उत्रेको हङकङले ९ विकेटको क्षतिमा २०१ रन मात्र बटुल्न सफल भएको थियो । खेलमा नेपालका पारस खड्काले ८१